राजनीति

राजनीतिमा अस्थिरताको विजारोपण भयोः एमाले

काठमाडौं : सत्तारुढ दल नेकपा एमालेले शुक्रबार बालुवाटारमा आठ दलको बैठकको निर्णयले देशमा नयाँ अस्थिरताको विजारोपण गरेको जनाएको छ । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठवन्धनको भविष्यसमेत अनिश्चित बनेको बताए । ज्ञवालीले गठवन्धनको सबैभन्दा बढी...

पुरा पढ्नुहोस
राजनीति र प्रशासन किन सधैं दुश्चक्रमा ?

अब राजनीति नेतृत्व र र प्रशासनिक नेतृत्व दुवैले गम्भीर आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । यी दुवैले विगतमा गरेका कमीकमजोरी सच्चाएर अघि नबढ्दासम्म मुलुकले विकास, समृद्धि र सुशासन हासिल गर्न सक्दैन ।...

पुरा पढ्नुहोस
पर्यटन कर्णाली समृद्धिको आधारः मन्त्री मल्ल

दैलेख : कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जितबहादुर मल्लले कर्णाली प्रदेशलाई पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताएका छन् । मातहतका कार्यालयहरूको अनुगमनमा बिहीबार दैलेख आएका मन्त्री मल्लले अन्य प्रदेश भन्दा...

पुरा पढ्नुहोस
लघु वित्तलाई कारवाही गर्न माग

दैलेख : नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन युवा संगठन नेपाल दैलेखले लघु वित्त लगायत वित्तीय संघ संस्थाहरुलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दैलेखलाई ध्यानाकषर्ण पत्र बुझाएको छ । गाउँको दुरदराजसम्म पुगेका वित्तीय...

पुरा पढ्नुहोस
केपी ओलीको कूटनीतिः सामथ्र्य र सन्तुलन

१५ फेब्रुअरी, २०१८ मा दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएको ४२ दिनपछि २७ मार्च, २०१८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक समुदायका लागि दिवाभोज आयोजना गरेर सुनाएका विदेश नीतिका पाँच प्राथमिकता नै समग्रमा उहाँको...

पुरा पढ्नुहोस
किसान महासंघको नारायण कमिटीमा भण्डारी

दैलेखः अखिल नेपाल किसान महासंघको नारायण नगर कमिटी गठन भएको छ । सर्वराज भण्डारीको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरिएको हो । मिसन ग्रासरुट अभियान अन्तर्गत दैलेखमा आएका शिर्ष नेताहरुले अधिवेशन उद्घाटन गरेका थिए...

पुरा पढ्नुहोस
जानेरै कमजोरी भए कारबाहीः बि.क.

दैलेख :  नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद चन्द्रबहादुर बि.क.ले यस अघिको निर्वाचनका बेलामा पार्टीका हैसियत राख्ने नेताहरूले जानीजानी पार्टीका नेता हराउन लागेको स्पष्ट प्रमाण भेटिए कारबाही हुने बताएका छन् । सङ्गठन भित्रका कमजोरी...

पुरा पढ्नुहोस
गुराँसमा युवा संसद् अभ्यास

दैलेखः जिल्लाको गुराँस गाउँपालिकामा पालिका स्तरीय युवा क्लब गठन तथा नमुना युवा संसद् अभ्यास कार्यक्रम सुरु भएको छ । महिला सशक्तीकरण मञ्च नेपाल, युरोपियन युनियन, हेल्भेटास नेपालको समन्वयमा युवा संसद् कार्यक्रम सुरु गरिएको हो...

पुरा पढ्नुहोस
गल्ती स्वीकारे एकता सम्भवः थापा

दैलेख : प्रतिनिधि सभा सदस्य एवं एकीकृत समाजवादीका कर्णाली प्रदेशका अध्यक्ष अमरबहादुर थापाले दुई नेताले आत्मसमिक्षा गरेर गल्ती कमीकमजोरी स्वीकार गर्दै अघि बढेमा नेकपा एमाले र एकीकृत समाजवादीबिच पार्टी एकता सम्भव भएको बताएका छन्...

पुरा पढ्नुहोस
संसद्मा उठ्यो लघुवित्तको पीडा

काठमाडौं ः लघुवित्त कम्पनीबाट समस्यामा परेका ऋणीका विषयमा संसदमा कुरा उठेको छ । प्रतिनिधिसभाको बैठकमा शून्य र विशेष समयमा बोल्नुहुने सांसदले यो विषय उठाएका हुन् । शून्य समयमा बोल्नुहुँदै सांसद गगनकुमार थापाले लघुवित्त संस्थाको...

पुरा पढ्नुहोस